मंगलबार, असार ५, २०८१

अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ७० पैसा र बिक्रीदर १२७ रुपैयाँ ३० पैसा

नेपालखोज २०७९ असार २२ गते ८:२७

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ७० पैसा र बिक्रीदर १२७ रुपैयाँ ३० पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ ३२ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३६ पैसा रहेकाे छ । यसैगरी साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ७६ पैसा रहेकाे छ भने, बिक्रीदर ३३ रूपैयाँ ९२ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया