बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै

नेपालखोज २०७९ असार २३ गते ६:३१

काठमाडाैं । बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै छ । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भए पछि बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएकाे हाे । बूढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । 

प्रतिक्रिया