चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आइतबार नेपाल आउने
नेपालखोज
२०७९ असार २३ गते २०:३२

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने जनाइएकाे छ । उनको नेपालकाे भ्रमण चार दिनको हुने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया