आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने
नेपालखोज
२०७९ असार २४ गते २१:११

काठमाडाैं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा शनिबार (भोलि) राष्ट्रिय शोक मनाउने निर्णय गरेको हाे ।
सम्बन्धित








प्रतिक्रिया