माओवादीककाे स्थायी कमिटी बैठक सुरु
नेपालखोज
२०७९ असार २५ गते ९:१२

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् ।
बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले ४१ सदस्य रहने कमिटीमा १५ जना पूर्वसदस्यलाई सर्वसम्मत कमिटीमा रहने निर्णय गरेको थियो ।
सम्बन्धित








प्रतिक्रिया