बिहीबार, पुष ३, २०८२

बूढीगंगा नगरपालिका ९ मा एमाले विजयी

नेपालखोज २०७९ असार २५ गते ९:३४

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका मीनबहादुर सिंह विजयी भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका छन् । 

सिंहका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा समाजवादीका उम्मेदवार भरत थापाले २९३ मत प्राप्त गरे । १ हजार ४ सय ८३ मतदाता रहेको सो वडामा १ हजार ९ सय ३ मत खसेको छ ।

प्रतिक्रिया