विकासका नाममा मासिँदै सुन्दर बस्ती (तस्बिरसहित)
नेपालखोज
२०७९ असार २५ गते १३:२२

काठमाडौं । विकासका नाममा मानिसहरुले प्राकृतिक श्रोत आजभोलि मास्दै गएका छन् । यस्ता कामले प्रकृति त कुरुप बन्छ नै, प्राणीको पनि अस्तित्व सकिँदै जान्छ । मानव वस्तीमा पनि असर पर्छ । राजधानी काठमाडौं नजिकै रहेको सुन्दर गाउँ मानिने ललितपुरको टीकाभैरव, नल्लु, देविचौर र लेले क्षेत्र आजभोलि विकासका नाममा कुरुप देखिन थालेका छन् । बस्ती उजाड देखिन्छ ।




सम्बन्धित








प्रतिक्रिया