नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
नेपालखोज
२०७९ असार २७ गते ८:४४

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया