यी नदीमा पानीको बहाव बढ्ने
नेपालखोज
२०७९ असार २९ गते ९:५९

काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही नदीहरूमा आज पानीको बहाव बढ्ने छ । आज बुस्तीस्थित तामाकोसी नदीमा बहाव बढ्ने विभागले जनाएकाे छ ।
आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, दैलेख, कालीकोट, बझाङ, बाजुरा, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ ।
हेर्नुहाेस् कुन नदीमा बढ्छ बहाव

सम्बन्धित








प्रतिक्रिया