श्रीलंकामा संकटकाल घोषणा
नेपालखोज
२०७९ असार २९ गते १२:३३

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघले देशमा संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ ।
प्रदशनकारीहरुले राष्ट्रपति भबन कब्ज गरेपछि गोटाबय राजपक्ष देश छोडेर माल्दिभ्सको राजधानी माले पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरे। -बिबिसि
सम्बन्धित
प्रतिक्रिया