शुक्रबार, पुष ४, २०८२

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, १४ सैनिकको मृत्यु

नेपालखोज २०७९ असार ३२ गते १५:०१

काठमाडौं । मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । एक सैनिकको भने ज्यान जोगिएको छ ।

मेक्सिकोको उत्तरी भागमा शुक्रबार हेलिकोप्टर दुर्घटना भएको थियो । लागुअैषध अ‍ोसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न खटिएका सैनिकहरुको हेलिकोप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले जनाएको छ।

प्रतिक्रिया