शनिबार, पुष ५, २०८२

सेती नदीमा आज पानीको बहाव बढ्ने, सतर्कता अपनाउन विभागकाे आग्रह

नेपालखोज २०७९ साउन १ गते १०:२५

काठमाडौं । सेती नदीमा आज पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । दमौलीस्थित सेतीमा बहाव उल्लेख्य बढ्ने विभागले जनाएकाे हाे ।

देशका अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले उल्लेख गरेकाे छ । आज दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

प्रतिक्रिया