निगमलाई मासिक ४ अर्ब ३२ कराेड घाटा
नेपालखोज
२०७९ साउन १ गते १७:५९

काठमाडाैं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलमा अझै घाटा रहेकाे जनाएकाे छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ रहेकाे छ । डिजल तथा मट्टीतेलको मूल्य १७२ रुपैयाँ रहेकाे छ ।
निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार अझै निगमलाई पेट्राेलमा प्रतिलिटर १४ रूपैयाँ १९ पैसा र डिजेल मट्टितेलमा २१ रूपैयाँ ९२ पैसा घाटा रहेकाे छ । नयाँ मूल्यअनुसार निगमलाई मासिक ४ अर्ब ३२ कराेड घाटा हुने निगमले जनाएकाे छ ।

सम्बन्धित








प्रतिक्रिया