नेपाल प्रहरीका ३४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस (नामसहित)
Warning: Array to string conversion in /home/nepalkh/public_html/wp-includes/formatting.php on line 1128

काठमाडौं । नेपाल प्रहरीका ३४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होमबहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस हुने दोस्रो, तेस्रो, चौथो र पाँचौंमा क्रमश: दीपेन्द्रकुमार पाल, किरणप्रसाद न्यौपाने, केशरबहादुर कार्की र दुदिमाया लामा छन् । यस्तै बढुवा हुने अन्यमा क्रमश: सन्तोषकुमार पोखरेल, महेश बस्नेत, देवबहादुर कुँवर, गोविन्द पन्थी, विजय कुँवर, भरतबहादुर शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डे, फणीन्द्र रानाभाट, मदनबहादुर कुँवर, नारायणबहादुर श्रेष्ठ, रामबहादुर चन्द, मोहनबहादुर साउँद, अनिलकुमार उप्रेती, राकेशकुमार पोद्दार, जनकबहादुर मल्ल, कविर प्रधान, दलराम टमाटा, चन्द्रेश्वर यादव, हिक्मतबहादुर बोहोरा, लालबहादुर बल, रामकुमार गौतम, सुवास राई, उद्धवप्रसाद अधिकारी, सुजितकुमार ओझा, राजेन्द्र अधिकारी, अनिलकुमार अधिकारी, जमुनाकुमारी बस्नेत र टीकाबहादुर कार्की छन् ।
बढुवा हुनेमा अधिकांश प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ‘विभागीय’ टोली छन् ।



प्रतिक्रिया