जापानी येन १० को खरिददर ९ रूपैयाँ २४ पैसा, बिक्रीदर ९ रूपैयाँ २८ पैसा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२८ रुपैयाँ २६ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ २८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९९ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर









प्रतिक्रिया