स्थगित एन्फाकाे बैठक बिहीबार बस्ने
नेपालखोज
२०७९ साउन ३ गते १८:३१

काठमाडाैं । अखिल नेपाल फुटबल संघको नवनिर्वाचित कार्यसमितिको स्थगित भएको बैठक बिहीबार बस्ने भएको छ । बैठक बिहीबार बिहान ७ बजे एन्फा मुख्यालय सातदोबाटोमा बस्ने जनाइएकाे छ ।
सोमबारका लागि तय भएको बैठक एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ अस्वस्थ भएर अस्पताल भर्ना भएका कारणले बैठकस्थगित भएकाे थियाे ।
सम्बन्धित
प्रतिक्रिया