मंगलबार, असार २४, २०८२

पुबुदु बने क्यानडा क्रिकेट टिमको प्रमुख प्रशिक्षक !

नेपालखोज २०७९ साउन ४ गते १८:३२

काठमाडाैं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले सार्वजनिक गरेको हाे ।

प्रतिक्रिया