ललितपुर महानगर प्रहरीले विद्युतीय स्कुटरबाट गस्ती गर्ने(तस्बिरसहित)
नेपालखोज
२०७९ साउन ५ गते १३:३०

काठमाडौं । ललितपुर महानगरपालिका प्रहरीको समूहले विद्युतीय स्कुटरमा गस्ती थालेका छन् । बिहीबार एक कायक्रममा मेयर चिरिबाबु महर्जनले नगरप्रहरीलाई गस्तीका लागि स्कुटर हस्तान्तरण गरेका हुन् ।उनिले गस्तीको उद्घाटन पनि गरे ।



सम्बन्धित

प्रतिक्रिया