भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित
नेपालखोज
२०७९ साउन ५ गते २१:५९

काठमाडाैं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उम्मेद्वार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन् ।
जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन् । उनी १५औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया