प्रधानमन्त्री देउवाले दिए भारतीय राष्ट्रपतिलाई बधाई
नेपालखोज
२०७९ साउन ६ गते ६:५२

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्
सम्बन्धित

प्रतिक्रिया