राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई बधाई
नेपालखोज
२०७९ साउन ६ गते ७:०४

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई आज हार्दिक बधाई तथा शुभकामना दिएकी छन् ।
मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गरेकी ट्विट सन्देशमा उल्लेख छ ।
सम्बन्धित








प्रतिक्रिया