बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा, बिक्रीदर १५३ रुपैयाँ ३५ पैसा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ २५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर









प्रतिक्रिया