भग्नावशेष ऐतिहासिक पुरातात्विक भवन(फोटोफिचर)
नेपालखोज
२०७९ साउन ७ गते १२:३२

काठमाडौं । नेपालमा वि.स २०७२ सालमा गएको भुकम्पमा धेरै क्षति भएको थियो । हजारै मानिसको निधन भएको थियो भने कति घाइते भएका थिए । धेरै जासो मानिसको बस्ने बास समेत रहेन अझै पनि कति मानिसहरु पालमुनि बस्दै आएका छन् । सांस्कृतिक सम्पदाको अवस्था पनि उस्तै छ । भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरू भग्नावशेषको रुपमा रहेका छन् । उपत्यका भित्र रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जीर्ण छन् ।



सम्बन्धित








प्रतिक्रिया