प्रदेश १ सभाको बैठक बस्दै
नेपालखोज
२०७९ साउन ८ गते ७:५९

काठमाडाैं । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।
सम्बन्धित








प्रतिक्रिया