चेल्सी आर्सनलसँग ४-० ले पराजित
नेपालखोज
२०७९ साउन ८ गते ९:०९

काठमाडाैं । नयाँ सिजनको प्रिमियर लिग सुरु हुनु अगाडिको प्रि-सिजन टु अन्तर्गत अमेरिका भ्रमणमा रहेको चेल्सी आर्सनलसँग चार शुन्यको भारी अन्तरले पराजित भएको छ ।
आर्सनलको जितमा गाब्रियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो कासा र साम्बी लाकोंगाले एक एक गोल गरे । यूएस टुरमा आर्सनलको यो लगातार दोस्रो टुर हो । अब उसले अर्को खेल उड्सिनीसँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया