यू-१७ टिमको खेलाडी छनोट भाेलिबाट
नेपालखोज
२०७९ साउन ९ गते ७:१८

काठमाडाैं । यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि खेलाडी छनोट निर्धारित मितीभन्दा एकदिन पछाडि सरेको छ । यसअघि एन्फाले साउन ९ गतेबाट हुने भनिएकोमा अब साउन १० अर्थात मंगलबारबाट हुने भएको हाे ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट टिमको छनोट गर्न लागेको हो । यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया