आइतबार, पुष ६, २०८२

काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण

नेपालखोज २०७९ साउन १० गते २०:१६

काठमाडाैं । काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण देखिएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको हो ।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बालबालिकामा कडा ज्वरो संक्रमण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा नमुना परीक्षणका लागि पठाएको थियो । 

प्रतिक्रिया