यसरी हेर्नूस् एसईईको नतिजा !
नेपालखोज
२०७९ साउन ११ गते १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ ।
नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।
सम्बन्धित








प्रतिक्रिया