मंसिर ४ मा चुनाव गर्ने गठबन्धन दलबीच समझदारी
नेपालखोज
२०७९ साउन १८ गते १९:४२

काठमाडाैं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने गठबन्धन दलबीच सहमति भएको छ ।सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो समझदारी गरेको हो । बैठकले मंसिर ४ गते चुनाव गर्ने समझदारी गरेको र भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्ने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया