सोमबार, पुष ७, २०८२

निर्वाचनको तालमेल मिलाउने गठबन्धनको निर्णय

नेपालखोज २०७९ साउन २० गते १३:२९

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभा र निर्वाचनको तालमेल मिलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको बैठले आगामी मंसिर ४ गते हुने निर्वाचनको तालमेल मिलाउने निर्णय गरेको हो । नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्‍यो ।’

प्रतिक्रिया