शनिबार, वैशाख २७, २०८२

टोटनह्यामको प्रिमियर लिगमा सानदार सुरुवात

नेपालखोज २०७९ साउन २२ गते ७:३३

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा टोटनह्यामले साउथह्याम्पटनमाथि टोटनह्यामले ४–१ गोलको पुनरागमन जित दर्ता गरेको हो । १२औं मिनेटमा साउथह्याम्पटनका लागि जेम्स वार्डले गोल गर्दै अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको टोटनह्यामले २१औं मिनेटमा बराबरी गोल गरेको थियो । यस्तै आजै भएको अर्को खेलमा एएफसी बर्नमाउथले एस्टोन भिल्लालाई २–० ले पराजित गर्दा लिड्स युनाइटेडले वुल्भरह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । न्यूक्यासल युनाइटेडले नटिङघम फरेस्टाई २–० स्तब्ध बनाएको छ । 

प्रतिक्रिया