सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक बस्दै
नेपालखोज
२०७९ साउन २३ गते ९:११

काठमाडाैं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ । सिट बाँडफाँडको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया