अफगानिस्तानविरुद्ध टी-ट्वान्टी क्रिकेटमा आयरल्यान्ड ७ विकेटले विजयी
नेपालखोज
२०७९ साउन २५ गते ६:५०

काठमाडाैं । अफगानिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा आयरल्यान्ड ७ विकेटले विजयी भएको छ ।
अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य घरेलु टोली आयरल्याण्डले निर्धारित ओभरको अन्तिम बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
१६९ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले १९.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । उसका दुई खेलाडीले अर्धशतकीय पारी खेले ।
सम्बन्धित
प्रतिक्रिया