सोमबार, वैशाख १५, २०८२

डोको र नाङ्लोको भारी !

नेपालखोज २०७९ साउन २७ गते १२:३४
भोजपुरको शनिबारे हटियामा बिक्री गर्न डोको र नाङ्लो लिएर जाँदै व्यापारी । यहाँ डोको प्रतिगोटा २५० रुपैयाँ देखि ३०० रुपैयाँमा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : युवराज विष्ट

प्रतिक्रिया