श्रीमतीको हत्या अभियोगमा दिनेश पक्राउ
नेपालखोज
२०७९ साउन २७ गते १६:३५

पर्सा । श्रीमती हत्या अभियोगमा वीरगन्ज महानगरपालिका २३, इटियाही टोलका २६ वर्षीय दिनेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
२३ वर्षीया श्रीमती प्रतिमाकुमारी यादवको हत्या अभियोगमा प्रहरीले शुक्रबार दिनेशलाई पक्राउ गरेको हो ।
दिनेशमाथि ज्यानसम्बन्धी कसुर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया