शुक्रबार, वैशाख १४, २०८१

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा, बिक्रीदर ९ रुपैयाँ ५७ पैसा

नेपालखोज २०७९ साउन २८ गते १०:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ १७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ९० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ८६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया