सोमबार, वैशाख १५, २०८२

जाल बुन्दै वृद्ध !

नेपालखोज २०७९ साउन २८ गते १३:३६
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका वृद्ध माछा मार्ने जाल बुन्दै । बूढापाकाबाट नयाँ पुस्ताले जाल बुन्ने परम्परागत सीप नसिक्दा जाल बुन्ने सीप ओझेलमा पर्न थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया