जलमग्न पुतलीसडक ! (तस्बिरसहित)
नेपालखोज
२०७९ साउन २८ गते १९:४५

काठमाडाैं । मुसलधारे वर्षाका कारण शनिबार साँझपख काठमाडाैंकाे पुतलीसडक खण्ड जलमग्न बनेकाे छ । ढल निकास नहुँदा र सडकमै फोहोर थुप्रिँदा पुतलीसडक क्षेत्र जलमग्न बनेको हो । जलमग्न बनेपछि सवारीसाधन झन्डै आधा डुबेको छ ।
पुतलीसडक क्षेत्रमा प्राय: ढल थुनिँदा अलिकति वर्षा हुँदा पनि सडक जलमग्न हुने गरेको छ । हेरौं राससले खिचेका केही तस्बिर :




सम्बन्धित
प्रतिक्रिया