मंगलबार, जेठ १, २०८१

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च हुने

नेपालखोज २०७९ साउन २९ गते ९:५२

काठमाडाैं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । आइतबार सम्पादकहरूसँगको अन्तरक्रिय कार्यक्रममा आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो । सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ ।

प्रतिक्रिया