बायर्नको लगातार दोस्रो जित
नेपालखोज
२०७९ साउन ३० गते ९:३४

काठमाडाैं । जर्मन बुन्डेस लिगा फुटबलमा बार्यन म्युनिख विजयी भएको छ । गयराति भएको खेलमा बार्यनले उल्फवर्गलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएकाे हाे ।
बार्यन लगातार दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित भएको उल्फबर्ग पहिलो खेलमा बराबरीमा रोकिएकाले १ अंक मात्रै जोडेको छ र उ अहिले तालिकाको १५औं स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया