राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक भाेलिकाे प्रतिनिधिसभाबाट पारित गर्ने तयारी
नेपालखोज
२०७९ भदौ १ गते १९:०२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ ।
संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा भोलिको प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

सम्बन्धित

प्रतिक्रिया