गठबन्धनका शीर्ष नेतृत्वको बैठक बस्दै

नेपालखोज २०७९ भदौ २ गते ७:२७

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दै छ । बैठक बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । 

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । 
 

प्रतिक्रिया