देउवाले यसरी मनाए कृष्ण जन्मजयन्ती !
नेपालखोज
२०७९ भदौ ३ गते १९:१९
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कृष्ण जन्माअष्टमी पर्व मनाएका छन् । उनले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा कृष्ण जन्माअष्टमी पर्व मनाएका हुन् ।
हेर्नुस् तस्बिरमा



सम्बन्धित

प्रतिक्रिया