काठमाडौं मलका अवैध संरचनामा महानगरले चलायो डोजर !

नेपालखोज २०७९ भदौ ८ गते ११:३५

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास विपरित काठमाडौं मल अगाडि बनाइएका संरचनामा डोजर चलाएको छ । महानगरले नक्सापास नगरि निर्माण गरिएका ती अवैध संरचना डोजर लगाएर भत्काएको हो ।

डोजर चलाउनु अघि ती संरचनामा रहेका पसल महानगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा खाली गरेको थियो । पसल खाली गराउन मेयर बालेन्द्र शाह स्वयं उपस्थित थिए ।

प्रतिक्रिया