शुक्रबार, पुष ४, २०८२

माओवादीले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बाेलायाे

नेपालखोज २०७९ भदौ १० गते १३:२७

काठमाडौं । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हाे । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएकाे छ ।

प्रतिक्रिया