मंगलबार, पुष १, २०८२

सुरज अर्केडको बेसमेन्टका पसल हटाउँदै महानगर

नेपालखोज २०७९ भदौ १३ गते ११:४८

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा रहेको अनधिकृत पसलको सामान हटाउन थालेको छ । महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन थालेका हुन् ।

महानगर आफैले अनधिकृत संरचना हटाउने लागेका छन् । अनधिकृत पसलको सामान हटाउने र पार्किङका लागि खाली गर्ने तयारी महानगरले गरेको छ ।

प्रतिक्रिया