विशाल बजार भवनको नक्सा वडामा पेस गर्न महानगरको निर्देशन
नेपालखोज
२०७९ भदौ १३ गते १२:५३

काठमाडौं । काठमाडौं महानगरपालिककाले टोली विशाल बजार भवनको अनुगमन गर्न पुगका छन् । महानगरको टोलीले चैबिस घण्टामा भवनको नक्सा कार्यालयमा पेस गर्न निर्देशन दिइका हुन् ।
महानगरको टोलीले आज (सोमबार) विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिए ।
सम्बन्धित








प्रतिक्रिया