सोमबार, जेठ ७, २०८१

डोजर !

अर्जुन पराजुली २०७९ भदौ १३ गते १६:५५

डोजर लाएको विरोध नगरौं-
आउने चुनावमा
नोटका बिटा हराउलान् भन्ने डर !
डोजर लाएको विरोध गरौं-
आउने चुनावमा
जनताले चिलिम गराउलान् भन्ने डर !
गरौं कसो मैले अब ?!
हात हेरेर भनिदिनोस् न ज्योतिष सर !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया