बुधबार, पुष २, २०८२

रौतहटमा चट्याङ लागेर तीनजनाको मृत्यु

नेपालखोज २०७९ भदौ १४ गते १२:४२

काठमाडौं । रौतहट गरुडा नगरपालिका ३ मा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी सहनी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी रहेका छन् । उनिहरुको मंगलबार बिहान चट्यान मृत्यु भएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया