सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
नेपालखोज
२०७९ भदौ २० गते ८:२६

काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो १ बजे लागेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (सोमबार) दिउँसो बालुवाटारमा बस्न लागेका हुन् ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे छलफल भइरहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सिट बाँडफाँट दुई दिनभित्रमा टुंग्याउने तयारी रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया